विद्यालय​ हाम्रो

दोस्रो घर हो

हामी गुणस्तरीय शिक्षा प्रदान गर्दै, राष्ट्र निर्माणका लागि सक्षम र विवेक्शील​ व्यक्ति निर्माण गर्न सकौँ ।

प्यूठान जिल्ला साविकको धर्मावती गा.वि.स. वडा नं. १ हाल प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा तत्कालिन स्थानीय समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक, राजनैतिककर्मी तथा आम जनताको सक्रिय भूमिका र आर्थिक सहयोगमा २०१४ साल फागुन १३ गते आँपको बगैचामा यस विद्यायल स्थापना भएको थियो । यो विद्यालय स्थापना कालमै कक्षा १ – १० संचालन भइ जिल्लाकै पहिलो पटक २०१५ सालको एस. एल.सी. परीक्षामा विद्यार्थी सम्मिलित भएका थिए । यो विद्यालय २०१६ सालमा नै हु. प्र. बाट स्वीकृत भएको र शिक्षा ऐन २०२८ को संशोधन २०५८, शिक्षा नियमावली २०५९ अनुसार आ.व.२०६०-०६१ मा विद्यालय व्यवस्थापनको जिम्मेवारी विद्यालय...

अझै जानकारी