सूचना

दोब्बर दस्तुरमा फारम भर्ने सुचना

सूचना मिति: १ फाल्गुन २०७६

कक्षा ११ र १२ को आवेदन फारम सम्बन्धि सुचना

यस विद्यालयमा शैक्षिक सत्र २०७६ मा कक्षा ११ र १२ म अध्ययनरत छात्र छात्राहरुको परिक्षा आवेदन फाराम यहि मिति २०७६ पौष १५ गते देखि माघ १४ गते भित्र भर्नु पर्ने भयेकोले तपसिल वमोजिम शुल्क र कागजात सहित फाराम भर्न सुचित गरिन्छ​।
थप जानकारीका लागि यो डक्युमेन्ट हेर्नु होला - डाउन्लोड​

सूचना मिति: १७ पौष​ २०७६